स्वास्थ्य

फ्रेन्ड्स विथ बेनिफिट्स : साथीसँग सेक्स कि,सेक्सका लागि साथी ?

Arthikbazar.com – जब-जब मित्रताको कुरा आउँछ, हामी सुदामा र कृष्णजीको स्मरण गर्छौं । पौराणिक कथा अनुसार सुदामा अति गरिब पात्र । जबकी कृष्णजी सर्वशक्तिमान् । दुबैबीचको आत्मियतामा न सम्पति पर्खाल बन्यो, न शक्ति । किनभने उनीहरुको मित्रता स्वार्थरहित र अपेक्षारहित थियो ।कसैले केही पाउनका लागि केही गुमाउनका लागि सम्बन्धको हात बढाएका थिएनन् । तर, वर्तमान […]

ग्राण्डी अस्पताल स्पेशलः स्वास्थ्य परिक्षण प्याकेज जम्मा २ हजार १९ रुपैयाँमा

Arthikbazar.com – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो छैटौं बार्षिकोत्सबको अवसर पारेर एनिभर्सरी स्पेशल स्वस्थ्य परिक्षण प्याकेज अघि सारेको छ । मात्र २ हजार १९ रुपैयाँमा स्वास्थ्य परिक्षण गर्न सकिने ब्यवस्था सहित अघि सारिएको अफरमा स्वास्थ्य परिक्षणका लागि दुईवटा प्याकेजहरुको ब्यवस्था रहेको छ । पहिलो प्याकेजमा बोन मिनरल डेन्सिटोमेट्री (बिएमडी, फिजियो थेरापी तथा अर्थो कन्सल्टेशन समावेश गरिएको छ […]

विकट गाउँमा स्वास्थ्य केन्दमा एक्स–रे सेवा शुरु

आर्थिक बजार – यहाँको एक विकट गाउँको स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा शुरु भएको छ । जिल्लाको कुस्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबारदेखि एक्सरे सेवा शुरु गरिएको हो । एक्सरे सेवाको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शुभारम्भ गर्नुभयो । प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक्सरे मेशिन उपलब्ध गराएको हो भने कुस्मा नगरपालिका–१२ […]

भाद्र, असोज र कात्तिक महिना बालबालिकाको स्वास्थ्यमा खतरा

Arthikbazar – अहिले भाद्र महिना चलिरहेको छ । यो समयमा बालबालिकाको स्वास्थ्यमा विभिन्न खालका समस्याहरु देखिन्छन् । यो समयमा लाग्ने रुघाँ, खोकी, ज्वरोबाट बालबालिकालाई जोगाउन सकिएन भने निमोनियासम्म हुने सम्भावना । मौसम परिवर्तनको यो समयमा बालबालिकाको स्वास्थ्यमा देखिने समस्या, अपनाउनु पर्ने उपाय, उपचार र रोकथामको बारेमा बालस्वास्थ्य नर्सिङ विशेषज्ञ सुरक्षा सुवेदीले जानकारी गराएकी छिन् । […]

अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया सफल

आर्थिक बजार -बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ । गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएकोे हो । डा दुर्गाराज महर्जन नेतृत्वको टोलीमा रहनुभएका डा टीकाराम राई, राजेश वर्मा, चुणामणि पन्त, सुनिता गुरुङ र यशोदा थापाले साढे चार घण्टा लगाएर आन्द्राको शल्यक्रिया गरिएकोे अस्पतालका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी […]

शुरुमै उपचार भए अर्बुद रोग निको हुने

आर्थिक बजार – नेपालमा धेरैजसो अर्बुदरोगी जनचेतनाको अभाव र पर्याप्त स्वास्थ्य सुविधाको अभावले अन्तिम अवस्थामा अस्पतालमा आइपुग्ने गरेको बताइएको छ । क्यान्सर काउन्सिल नेपालद्वारा सूर्तीजन्य पदार्थको रोकथामबारेमा मङ्गलबार सञ्चालित अन्तक्र्रिया तथा जनचेतनामूलक कार्यक्रममा नेपालमा धेरै अर्बुद रोगी समयमा नै उपचार नपाएर मर्ने गरेको वक्ताले बताए । काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाले सूर्तीजन्य पदार्थकै कारण अर्बुदरोग, मुटुरोग, दमलगायत […]

भरतपुर आँखा अस्पतालमा धरेल मनोनित

 आर्थिक बजार -भरतपुर आँखा अस्पताल सञ्चालक समितिको अध्यक्षमा कृष्णराज धरेल मनोनित हुनुभएको छ । नेपाल नेत्रज्योति सङ्घको केद्रीय समितिले धरेलको अध्यक्षतामा पाँच सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिका सदस्यमा चिजकुमार मास्के, जयराम श्रेष्ठ, तेजेन्द्रबहादुर खड्का र केशव अधिकारी चयन हुनुभएको छ । मास्के यसअघिका अस्पताल सञ्चालक समितिको अध्यक्ष रहनुभएको थियो, भने श्रेष्ठ नेत्रज्योति […]

शिशुको खानपानसम्बन्धी १० महत्वपूर्ण कुरा

आर्थिक बजार – शिशु गर्भमा रहुन्जेल आमाले खाएको खानाबाट नै पोषण प्राप्त गर्दछ । तर जन्मिएपछि उसको खानपानका परिवारले निकै सावधानी अपनाउनुपर्छ । खानपानको सामान्य चिजले पनि बच्चालाई हानी पु¥याउन सक्छ । ३ वर्षको उमेरसम्म बच्चालाई जे ख्वाइन्छ, त्यसले उसको पूरा जीवन र बानीमा सिधा असर पर्छ । आखिर ३ वर्षसम्मका बच्चालाई के खुवाउने त […]

सरकार र चिकित्सक सङ्घबीच सहमति : आन्दोलन आइतबारसम्मका लागि स्थगित

आर्थिक बजार – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव र नेपाल चिकित्सक सङ्घबीच आज भएको वार्तामा सङ्घले उठाएका माग सम्वोधन गर्ने प्रक्रिया अघि बढाउन सरकार तयार भएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीको पहुँच गाउँगाउँसम्म पुगिसेकेको सन्दर्भमा विना शैक्षिक योग्यता तथा विना दर्ता उपचारमा सङ्लग्न भएमा बिरामीको ज्यान जोखिममा पर्न सक्ने हुँदा दफा २३० को उपदफा […]

जानी राखौ : पनिर खादा स्वास्थ्यलाई फाइदै फाइदा !

आर्थिक बजार – दूधमा हुने प्रोटिन, क्याल्सियम, भिटामिन बी–२, बी–१२, ए, बि, डि सबै पनिरमा पाइन्छ । यसका साथै पनिर दाँतका लागि पनि लाभकारी हुने तथ्य पत्ता लागेको छ । पनिरमा पाइने खनिज, नुन, क्याल्सियम तथा फस्फोरस दाँतको इनामेलको रक्षा गर्छ । पनिरले हड्डीलाई मजबूत बनाउछ । पनिर एक यस्तो खाद्यपदार्थ हो, जसलाई विभिन्न परिकार […]