शेयर मार्केट

सेयर बजारमा ८.८५ अंकको गिरावट

Arthikbazar.com – सोमबार सेयर बजार ८.८५ अंकले घटेर १,१४४.२७ अंकमा कायम भएको छ । होटल बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ६४.९८ अंकले घटेको छ । दिनभरिमा १६२ वटा कम्पनीको १२ लाख ९ हजार ८ सय ६८ कित्ता सेयर ५ हजार ७ सय ९७ पटक खरिदविक्री हुँदा ३६ करोड ४३ […]

साताको शेयर बजार : १अर्ब ५४ करोडको कारोवार

Arthikbazar.com –  धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १० लाख ६८ हजार ६८१ मूल्य बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर १६६ कम्पनीका ५३ लाख १९ हजार ७१३ कित्ता शेयर कारोवार भएको छ । कारोवार मापक नेप्से परिसूचक साताभर ६.१४ बिन्दुले घटेर एक हजार १७२.७७ बिन्दुमा पुगेको छ […]

शिवश्री हाइड्रोपावरको आइपिओ खुल्यो, क-कसले पाउँछ भर्न ?

Arthikbazar.com -शिवश्री हाइड्रो पावरको आइपिओ बिक्री आजबाट (शुक्रबार) खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि सेयर बिक्री खुला गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको १४ लाख ७६ हजार ४०० कित्ता सेयर बिक्री खुला गरेको हो । यो आइपिओमा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी […]

सोमबार ६.६७ अंकको वृद्धिसँगै ११७७.४६ अंकमा सेयर बजार

Arthikbazar – सोमबार सेयर बजार ६.६७ अंकले बढेर ११७७.४६ अंकमा पुगेको छ । उत्पादनमूलक र अन्यबाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा ९२.६९ अंकले बढेको छ । १४८ वटा कम्पनीको नौ लाख १४ हजार दुई सय ३९ कित्ता सेयर तीन हजार ९३ पटक खरिदविक्री हुँदा ३० करोड १९ लाख ८७ हजार छ […]

सेयर बजार ७.२२ अंकले घटेर १,१७०.७९ अंकमा कायम

Arthikbazar.com – आइतबार सेयर बजार ७.२२ अंकले घटेर १,१७०.७९ अंकमा कायम भएको छ । अन्य बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ७९.०८ अंकले घटेको छ । दिनभरिमा १५६ वटा कम्पनीको १३ लाख ६३ हजार आठ सय ५४ कित्ता सेयर चार हजार दुई सय ५२ पटक खरिदविक्री हुँदा ३१ करोड तीन […]

घलेम्दी हाइड्रोको १५ लाख ३३ हजार कित्ता आईपिओ खुल्यो

Arthikbazar.com – म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजना स्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाले १५ लाख ३३ हजार ७ सय ७० कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गरेको छ । विक्री प्रबन्धक भिबोर क्यापिटलको अनुसार आइपिओ छिटोमा २३ पुुष र ढिलोमा १८ माघमा बन्द हुनेछ । कम्पनीले गत असार २२ गतेदेखि साउन २२ गतेसम्म आयोजना प्रभावित म्यादीवासीका  लागि […]

नेपाल पुनर्बिमा कम्पनीको आइपीओ निष्काशन हुँदै

Arthikbazar.com –  नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि आज शुक्रबार विशेष साधारणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि आईपीओ निष्कासन गर्ने तयारी रहेको छ ।  आईपीओ निष्कासन गर्नका लागि विशेष साधारणसभा बोलाइएको हो । कम्पनीले सर्वसाधारणका लागि १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ […]

शिव श्री हाइड्रोपावरलाई सेयर जारी गर्ने अनुमति पायो

 Arthikbazar.com – शिव श्री हाइड्रोपावर कम्पनीले १४ करोड ७६ लाख ४० हजार  रुपैयाको सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले एक सय रुपैया अंकित मुल्यमा १४ लाख ७६ हजार चार सय कित्ता सेयर जारी गर्न पुस १० गते अनुमति पाएको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड  रहेको […]

प्रदेश नम्बर पाचमा ५ दिने शेयर बजार तालिम सम्पन्न

ARTHIKBAZAR.COM – प्रदेश नम्बर पाचमा ५ दिने शेयर तालिम आयोजना सफल नेपाल इन्भेस्टमेन्ट र लाईन्स क्लब अफ बुटवल सिटिको आयोजनामा प्रदेश नम्बर ५मा ५ दिन शेयर तालिम आयोजना सम्पन्न भएको छ। पुष ६ गते कपिलवस्तुको वाणगङ्गा नगरपालिका, पुष ७ र ८ गते बुटवल उप-महानगरपालिका, ९ गते नवलपरासी र पुष १० गते प्रदेश नम्बर ५ का पत्रकारहरुलाई […]

चौतारी लघवित्तको आईपिओमा दुई दिनमा झण्डै अर्बको आवेदन

Arthikbazar.com – चौतारी लघुवित्तको आईपिओमा लगानीकर्ताको अत्याधिक आकर्षण देखिएको छ। लघुवित्तले मंसिर १९ गतेदेखि सर्वसाधारणमा निष्काशन गरेको ५ लाख ६० हजार ७०० कित्ता शेयरमा १६.२४ गुणा बढी आवेदन परेको हो । लघुवित्तको शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार दोस्रो दिन मंसिर २० गतेसम्म एक लाख ४७ हजार आवेदनबाट ९१ करोड ४ लाख […]