राजनिती

प्रधानमन्त्री कार्यालयद्वारा कानुन उल्लंघन

Arthikbazar.com – सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ खरिदका लागि गरेको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐनको प्रावधानविपरित रहेको पाइएकोे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय गौरवका आयोजना निगरानी गर्न भन्दै माघ १७ गतेसम्मको एक साता समयावधि राखेर गत माघ १० गते गोरखापत्रमा टेलिप्रिजेन्स सिस्टम अर्थात ‘वार रुम’ को […]

राजा हटाइयो अब कम्युनिस्टको पालो !

Arthikbazar.com – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टलाई सरकारबाट हटाएरै छाड्ने दाबी गरेका छन् । शनिबार सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा योद्धा बाबुराम बरालको शालिक अनावरण गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ अग्रसर भएको आरोप लगाउँदै सरकारका विरुद्ध सदन र सडकबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् […]

‘आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्छ,रेल र पानीजहाजको टिकट काटिन्छ’ : प्रधानमन्त्री ओली

Arthikbazar.com – प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने दावी गरेका छन्। संसदको हिउँदे अधिवेसनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलकुको आर्थिक सूचकाकंहरु सबै सकारात्मक बताए । सरकारका काम कारबाही बारेमा विभिन्न आलोचना र बहस भई रहेको बेला आफू तर्क र बहसमा समय नर्खचने भन्दै सम्बोधन सुरु गरेका प्रधानमन्त्रीले सरकारले […]

देउवाले प्रश्न उठाए:वाइडबडीमा छानविन कमिटी बनाएर लुकाउन खोजेको हो कि, बचाउन ?

Arthikbazar.com –  विपक्षी दलका नेता शेरबहादुर देउवाले वाइडबडी विमानबारे छानविन गर्न सरकारले बनाएको उच्चस्तरीय आयोगमाथि प्रश्न उठाएका छन् । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले छानविन प्रतिवेदन तयार पारेको भोलिपल्टै सरकारले आयोग बनाएको थियो । यसले वाइडबडीमा भएको भ्रष्टाचार लुकाउन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको देउवाले बताए ।नेपाल राष्ट्रिय मगर संघले मोरङ्गको लेटाङ्गमा शनिबार […]

सपथका लागि सिंहदरबार पुगे रेशम चौधरी

arthikbazar.com  – टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेको सांसद रेमश चौधरी सपथका लागि सिंहदरबार पुगेका छन् । सभामुख कृष्णबहादुर महराले केहीबेरमा उनलाई पद तथा गोपनियताको सपथ गराउनेछन् । टीकापुर घटनाका मुख्य अभियुक्त भएकै कारण हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा रहेका थिए । तर चौधरीले आज सभामुखसँग सपथ लिने लागेका हुन । […]

४ वर्षपछि भूमिहिन, सुकुम्वासी र मुक्त कमैयाको नाममा गुनासो नअाउने गरी काम हुन्छ : मन्त्री अर्याल

Arthikbazar.com –  भूमिसुधार, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले एउटा शक्तिशाली अायाेग  बनाएर भूमिहिनकाे  समस्या समाधान गरिने बताउनु भएकाे छ । शनिबार बिहान जिल्ला प्रशासन कार्यालय बर्दियामा भूमिअधिकारका लागि क्रियाशिल विभिन्न संस्थाका प्रतिनिधि र मुक्त कमैयासहितकाे संयुक्त अन्तरक्रियामा मन्त्री अर्यालले विगतमा टेवुल अायाेगहरु बनेकाे भन्दै अब फिल्डमै अाएर समस्या समाधान गर्ने अायाेग बनाएर सुकुम्वासी समस्या […]

काँग्रेसले मित्रशक्ति नै चिनेन

Arthikbazar.com – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस बहुप्रतीक्षित महासमिति बैठक औपचारिक रूपमा शनिबारबाट सुरु हुँदैछ । महासमिति बैठकमा प्रस्तुत गर्ने विधान मस्यौदा, राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र साङ्गठानिक प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत भएर छलफलसमेत भइसकेका छन् । तर यी चारवटा प्रतिवेदनमध्ये आर्थिक प्रतिवेदनबाहेक अरू कुनै पनि प्रतिवेदन सर्वसम्मत पारित हुन सकेन । बाँकी प्रतिवेदन र दस्तावेजमा […]

बालुवाटारमा ओली र प्रचण्ड साझा दस्तावेज लेख्दै : माधव पक्षको बेग्लै तयारी

Arthikbazar.com – पार्टी एकता भएको करीव ८ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा राजनीतिक दस्तावेज लेख्दैछन् । शनिबार शुरु हुने स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षका तर्फबाट राजनीतिक र महासचिव बिष्णु पौडेलको तर्फबाट संगठनात्मक प्रतिवेदन पेश हुनेछन् । पार्टी अध्यक्षका तर्फबाट राष्ट्रिय–अन्तरराष्ट्रिय पछिल्लो राजनीतिक अवस्था र पार्टीको दृष्टिकोण […]

सरकारमा जाने सोच छैन : राजेन्द्र महतो

Arthikbazar.com –  राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल संयोजक राजेन्द्र महतोले आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् । मंगलबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महतोले अहिलेकै अवस्थामा सरकारमा सहभागी नहुने बताएका हुन् ।राजपाले उठाउँदै आएको माग सम्बोधन गर्न सरकारले चासो नदिएको भन्दै उनले संविधान संशोधन र आफ्ना कार्यकर्ताविरुद्ध लगाएको मुद्दा फिर्ता लिएमात्र सरकारमा जाने बिषयमा सोच्न […]

सरकार जुम्रा मार्न बनेको होइन : देश विकास गर्न बनेको हो : प्रधानमन्त्री

Arthikbazar.com – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कहाँ छ भनेर प्रश्न गर्नेहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष शुभारम्भ गरेर   गतिलो जवाफ दिइएको बताएका छन् । मंगलबार कोषको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २५ वर्ष अघि थालेको काम आजबाट नयाँ आयाममा बदलिएको भन्दै यसको परिकल्पना गर्दा धेरैले आफूहरुलाई उडाउने गरेपनि आज आएर सार्थक भएको दावी […]