मनोरन्जन

“प्रेमको भिकारी” को म्युजिक भिडियो सार्बजनिक

Arthikbazar.com – गायक गगन सरगमको नयाँ गीत “प्रेमको भिकारी” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।  सार्बजनिक गीतमा निम संगीतको शब्द रचना तथा संगीत रहेको छ । यस्तै गीतको भिडियो पनि निर्माण भएको छ । निर्माण भएको भिडियोमा गायक गगन स्वयंम आफै अनि मोडल जुना सुन्दासको अभिनय देख्न सकिन्छ । भिडियोमा उत्सब दाहालको छायांकन, निशान […]

‘सगैँ जिउने कसम खायौ किन  ’ भिडियो सहित

arthikbazar –  गायक पुष्कल शर्मा र गायिका शान्ति श्री परियारको आवाजमा‘सगैँ जिउने कसम खायौ किन  ’ सार्बजनिक भएको छ । भावनात्मकरुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा आपसमा प्रेमी प्रेमीका विचमा उत्पन्न पिडालाई समेटिएको छ  । सपना विसीको शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार गरिएको छ  । मुकेश हुमागाईँको  छायाँकन ,अविनास डिसीको सम्पादन […]

भारतीय गायिका संजिवनीकाे हेर्नै पर्ने नेपाली गीत ‘मेराे माया’ सार्वजनिक

Arthikbazar – भारतीय गायिका संजिवनीकाे सुन्दर अावाजमा नयाँ नेपाली गीत सार्वजनिक भएकाे छ । ‘मेराे माया’ बाेलकाे उक्त गीतकाे म्युजिक भिडियाे युटुबमार्फत सार्वजनिक भएकाे हाे । नेपाली सांगीतिक कार्यक्रममा नेपाल अाइरहने संजिवनीले नेपाली गीत स‌ंगीतलाई पनि उतीकै माया गर्ने गरेकी छिन् । निकै सुन्दर स्वरमा सजिएकाे उक्त गीतकाे म्युजिक भिडियाेमा माेडल तथा रंगकर्मी विशाल थापा […]

प्रमोद खरेलको ‘तिमीलाई जति हेरे पनि’ म्युजिक भिडियो सार्वजनिक

आर्थिक बजार –   गायक प्रमोद खरेलले पृथक आवाजमा रहेको “तिमीलाई जति हेरे पनि” बोलमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुन्दर पन्तको शब्द रचनामा तयार भएको यस गीतमा कुशल संगीतकार प्रमोद पन्तले संगीत दिएका छन् भने यस भिडियोमा उत्सव दाहालको छायांकन,निशान घिमिरेको सम्पादन रहेको छ भिडियोमा मोडेल कमल सिंह र सरिता लामाको अभिनय […]

अन्जु पन्तको ‘फुल सम्झेर’ गीतको म्युजिक भिडियो सार्वजनिक

आर्थिक बजार –  पछिल्लो समय निकै चर्चा बटुल्न सफल अन्जु पन्तको आवाजमा रहेको ” फुल सम्झेर” बोलको गीत को म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गीतकार तथा संगीतकार कस्तुप पन्तको शब्द र संगितमा तयार भएको उक्त गीतको म्युजिक भिडियो सुन्दर नगरी पोखरा र स्याङ्जाका विविध रमणीय स्थानहरुमा उत्कृष्ट कथावस्तुको उठान सहित निर्माण भएको छ । निर्देशक […]

“सुनसान बगरमा” भिडियो सार्बजनिक

आर्थिक बजार  –  सुमधुर स्वरका धनी गायक तिलक श्रेष्ठको आवाजमा रहेको नयाँ गीत “सुनसान बगरमा” सार्बजनिक भएको छ गायक श्रेष्ठले निकै मेहनतका साथ् बनाउनु भएको यो गीतको  म्युजिक भिडियो पनि सार्बजनिक भएको छ । सार्बजनिक भएको गीतको भिडियो गीत अनुसारको निकै नै पीडादायी तरिकाले म्यूजिक भिडियो पनि निर्माण भएर सार्बजनिक भएको छ । गीतमा हरि […]

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउँदै, उपत्यकामा सार्वजनिक बिदा

आर्थिक बजार  – देशभरका नेवार समुदायले गाईजात्रा पर्व आज मनाउदैं छन् । भक्तपुरका नेवार समुदायले पनि विशेष किसिमले यो जात्रा मनाउने प्रचलन रहेको छ । आजदेखि आठदिनसम्म यो पर्व मनाउँछन् । भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङघिसी नाच हो । भक्तपुरमा आठ दिनसम्म चल्ने यस पर्वको छुट्टै रौनक र आकर्षण छ । जहाँ एक […]

गायिका मन्जु श्रेष्ठको तीज गीत “ तीजकै बेला” सार्वजनिक (भिडियो सहित )

आर्थिक बजार –   नेपाली महिला हरुको महान चार्ड हरितालिका तीज नजिकिदै गर्दा बजारमा तीज गीत आइरहेका छन धेरै गीत बजारमा आइरहेको बेलामा अत्यन्तै मौलिक भाकामा आधारित गीत “तिजकै बेला” सार्वजनिक भएको छ । गायक राजन कार्कि र गायिकाहरु मन्जु श्रेष्ठ र कुमारी विकको आवाजमा रहेको नेपाली नारीहरु प्रति समर्पित गीतको भिडियो बजारमा आएको हो । निकै […]

पाचौँ संस्करणको मिस ब्युटि क्विन नेपालको उपाधी ज्योतिलाई

आर्थिक बजार –   पाचौं सिजनको मिस ब्युटि क्विन नेपाल २०१८ को ताज ज्योति प्रसाईंको पोल्टामा गएको छ । उनले १५ जना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै मिस ब्युटि क्विन नेपाल २०१८ को सौन्दर्य प्रतियोगीताको ताज पहिरिएकी हुन् । उनले शिर्ष उपाधिसँगै ‘बेस्ट ट्यालेन्ट’ पनि जितिन् । यस्तै फस्ट रनरअप, मिस पब्लिक चईस तथा मस्ट स्मार्टको उपाधि जयश्री […]

आफ्नै सानीआमाले चर्चित मोडल करिश्मा ढकाललाई यस्तो गम्भिर आरोप लगाइन् : भयो चर्काचर्की

आर्थिक बजार –  चर्चित मोडल करिश्मा ढकाल र उनकी सानी आमा लक्ष्मी ढकाल बिचको द्धन्द्ध उत्कर्षमा रहेको छ । श्रीकृष्णबम मल्लकी पतिनी लक्ष्मी ढकालकी दिदीकी छोरी करिश्मालाई यो जोडीले शेल्फी एक बोलको गीतबाट डेब्यू गराएका हुन् । करिश्माले लक्ष्मीको शेल्फी २ र ३ मा काम गरेपछि शेल्फी ४ मा उनलाई खेलाइएन । एउटै परिवारका सदस्य भएपनि […]