बैंक

१६ बैंकले सार्वजनिक गरे वित्तीय विवरण : कसले कति कमाए

Arthikbazar.com – हालसम्म १६ वाणिज्य बैंकले चालु आर्थिक बर्षको दास्रो त्रैमासको विवरण प्रकाशित गरेका छन् । विवरण प्रकाशित गरेका बैंकले पुष मसान्त सम्ममा १६ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । उक्त अवधिमा बैंकहरुको मुनाफा १६ अर्ब ६० करोड भन्दा माथि पुगेको छ । १६ […]

सहयोगी विकास बैंकको नाफामा बृद्धि

Arthikbazar.com – सहयोगी विकास बैंक लिमिटेडले आफ्नो खुद नाफा गत त्रैमासीक को तुलनामा २९१ प्रतिशत बृद्धी गर्न सफल भएको छ । बैंकले मिति २०७५/१०/१४ गतेमा सार्वजानिक गरेको वितिय विवरणमा आ.व.२०७५/०७६ को पहिलो त्रौमासिक विवरण तुलनामा यो नाफा कमाउन सफल भएको हो । यस बैंकले गत त्रैमासिक २०७५/०७६ को असोज मसान्तमा भन्दा ११६.९८ प्रतिशतले यउभचबतष्यल उचयाष्त […]

कुन बैंकबाट पाउन सकिन्छ कम ब्याजदरमा ऋण

Arthikbazar.com – नेपाल राष्ट्र बैंकले कर्जा लगानी गर्दा आधार ब्याजदर भन्दा तल गएर लगानी गर्न नपाउने व्यवस्था गरेको छ । यदि विपन्न वर्ग कर्जा अथवा लघुवित्तलाई प्रदान गर्ने थोक कर्जा तथा राष्ट्रिय गौरवको योजनाहरुको माग भएको खण्डमा बेस रेटमै पनि बैंकहरुले कर्जा उपलब्ध गराउन पाउँछन् । तर अन्य क्षेत्रमा कर्जा लगानी गर्दा आधार ब्यााजदरमा केही […]

मेगा बैंकले खोल्यो एकैदिन १८ वटा नयाँ शाखा

Arthikbazar.com – मेगा बैंक नेपालले एकैदिन १८ वटा नयाँ शाखा कार्यलय विस्तार गरीे औपचारिक रुपमा कारोबार सुरु गरेको छ । बैंकले ४ वटा नगरपालिका र १४ वटा गाउँपालिकामा विस्तारित १८ वटा नयाँ शाखाको एकैदिन उद्घाटन गरिएको हो । जसमध्ये नगरपालिकाहरुमा तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र स्याङ्जाको भीरकोटमा मेगा बैंकको नयाँ शाखाले औपचारिक कारोबार […]

मुक्तिनाथ बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने

Arthikbazar.com – मुक्तिनाथ विकास बैंक लिमिटेडले अनलाईन सेवा संचालनमा ल्याएको छ । बैंकले सर्वसाधारणहरुलाई सेवा दिने हेतुले घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने अनलाईन सुविधा ल्याएको हो । बैंकले सरल, सहज र सुरक्षित तरिकाबाट खाता खोल्न नयाँ अनलाईन सेवा सञ्चालन गरेको हो । देशभित्र तथा बाहिर रहेका समस्त नेपाली नागरिकहरुले यस प्रविधिको माध्यमबाट बैंकमा  खाता […]

सांग्रिला डेभलपमेन्ट बैंकले ९.३० प्रतिशत लाभांश दिने घोषणा

Arthikbazar.com – सांग्रिला डेभलपमेन्ट बैंकले ९.३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले ४ प्रतिशत बोनस सेयर र ५.३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सांग्रिलाले बोनसमा १० करोड २ लाख ५५ हजार ४०० रुपैयाँ र नगद लाभांशमा १३ करोड ७८ लाख ५१ हजार १७५ रुपैयाँ खर्च […]

सिभिल बैंक र ज्योती लाइफ बीच सम्झौता

Arthikbazar.com – सिभिल बैंक लिमिटेड र ज्योती लाइफ इन्स्योरेन्स कम्पनी बिच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ज्योती लाईफ इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश खत्रीले हस्ताक्षर गरेका हुन् । सम्झौता भए सँगै सिभिल बैंकका ग्रँहकहरुले कम्पनीको जुनसुकै शाखा कार्यालयहरु बाट […]

सिटिजन्स बैंक र ब्लू क्रस हस्पिटल बीच सम्झौता

Arthikbazar.com – सिटिजन्स बैंक र ब्लू क्रस हस्पिटल त्रिपुरेश्वर बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका ग्राहक वर्गलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र हस्पिटलका तर्फबाट व्यवस्थापन समूहका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् […]

मेगा बैंकले ७.८५ प्रतिशत लाभांश दिने

Arthikbazar.com – मेगा बैंक नेपाल लिमिटेडले ७.८५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको पुस ४ गते बसेको संचालक समितिको बैठकले १.००२३३ प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । बैंकले कुल ८० करोड ७६ लाख ५३ हजार चार सय ४६ रुपैयाँ ३९ पैसा बराबरको लाभांश वितरण गर्नेछ […]

ऋण लगानीका लागि सरकारी बैंकहरु सहज अवस्थामा

Arthikbazar.com – धेरैजसो वाणिज्य बैंकहरुमा यतिबेला लगानीयोग्य रकमको अभाव छ । लगानीयोग्य रकमको अभावकै कारण बैंकहरु निक्षेपकर्तालाई १३ प्रतिशतसम्मको व्याज दिन थालेका छन् । १ दर्जन बैंकहरुमा लगानीयोग्य रकमको चरम अभाव छ। सिसिडी र अधिकतम सीमालाई हेर्दा सरकारी तीन वटा बैंकबाहेक अन्य धेरैमा ऋण दिनका लागि पर्याप्त पैसा छैन । अधिकांश बैंकहरुको सिसिडी रेसियो ७८ […]