बीमा

छोरीको बीमा गर्दै सरकार

Arthikbazar.com – छोरी हुर्काउन /प्रोत्साहन गर्नका लागी प्रदेश २ को सरकारले बीमा योजना सार्वजनिक गरेको छ । सरकारले उक्त प्रदेशका ८ वटै जिल्लामा यो कार्यक्रम सुरु गर्ने भएको छ । यो योजना अनुसार छोरीहरुको जन्मने वित्तिकै २० बर्षे बीमा योजना प्रदान गरिनेछ । उक्त बीमा योजनाको बिंमाक रकम १ लाख रुपैयाँ रहेको छ । प्रदेश […]

एसबिआई बैंक पनि अर्बपति क्लबमा

Arthikbazar.com – नेपाल एसबिआई बैंक  चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब माथि खुद नाफा कमाउँदै अर्ब कमाउने बैंककाे सूचीमा परेकाे छ। बैंकले अन्य आम्दानीका सूचकहरुमा पनि सुधार भएको छ भने खराब कर्जा अनुपात, काेषकाे लागत, आधार ब्याजदर र वितरण योग्य नाफामा भने गिरावट आएकाे छ। एसबिआई बैंकले आइतबार सार्वजनिक गरेको नेपाल फाइनान्सियल रिर्पोटिङ्ग स्टयाण्डर्ड […]

२ वटा जीवन बीमा कम्पनीले मात्र पुराए पूँजी

Arthikbazar.com – चालु आर्थिक बर्ष २०७५/७६ को प्रथम त्रैमासिकको वित्तिय विवरण अनुसार दुई वटा जीवन बीमा कम्पनीहरुले पूँजी कायम गरेका छन् । हालसम्म ९ वटा पुराना जीवन बीमा कम्पनीमध्ये नेपाल लाईफ र नेशनल लाईफ इन्स्योरेन्सले पूँजी कायम गरेका छन् । सबैभन्दा बढी चुक्ता पुँजीे नेपाल लाईफ इन्स्योरेन्सले कायम गरेको छ । कम्पनीले पूँजी ४ अर्ब […]

राष्ट्रिय बीमा कम्पनीका सीईओले राजीनामा दिए

Arthikbazar.com –  राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बीरविक्रम रायामाझीले पदबाट राजीनामा दिएका छन् । उनले पुस २० गतेदेखि लागू हुने गरी कात्तिक २० गते नै राजीनामा दिएका हुन् । रायमाझीले अर्थमन्त्रालयको दबाबमा राजीनामा दिएको बताइएको छ । अर्थमन्त्रालयले उनको राजीनामा पत्र मगाएको कम्पनीले जनाएको छ । चार बर्षका लागि सिइओमा नियुक्त भएका रायमाझीको कार्यकाल […]

प्राइम लाइफ इन्स्योरेन्स द्धारा अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न

Arthikbazar.com – प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता अन्तरक्रिया  कार्यक्रम सम्मपन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम ५ नम्बर प्रदेश कार्यालय बुटवलको आयोजनामा सम्पन्न गरेको हो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा कम्पनि प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई रहेका थिए । भने विशिष्ट अतिथिहरुमा सुचना प्रविधि तथा प्रशासन विभाग प्रमुख मन्दिल अधिकारी र मार्केटिंग  विभाग प्रमुख […]

सिभिल बैंक र ज्योती लाइफ बीच सम्झौता

Arthikbazar.com – सिभिल बैंक लिमिटेड र ज्योती लाइफ इन्स्योरेन्स कम्पनी बिच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ज्योती लाईफ इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश खत्रीले हस्ताक्षर गरेका हुन् । सम्झौता भए सँगै सिभिल बैंकका ग्रँहकहरुले कम्पनीको जुनसुकै शाखा कार्यालयहरु बाट […]

सिन्धु बिकास बैंक र शिखर इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

ARTHIKBAZAR – सिन्धु बिकास बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले हस्ताक्षर गरे । यस सम्झौताबाट सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले शिखर इन्स्योरेन्सका बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी […]

सिन्धु बिकास बैंकबाटै नेपाल लाइफको वीमा सेवा प्रदान गर्ने

Arthikbazar – सिन्धु बिकास बैंकले नेपाल लाइफ इन्स्योरेन्सको बीमा सेवा प्रदान गर्ने भएको छ। यस सम्बन्धी सम्झौतामा बैनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिबेक झाले हस्ताक्षर गरेका छन। सम्झौता अनुसार सिन्धु बिकास बैंकले आफ्ना सम्पूर्ण शाखाहरुबाट नेपाल लाइफका बीमालेखहरु बिक्रि गर्ने छ भने बैंक मार्फत नै बीमा […]

अन्तराष्ट्रिय बीमा सम्मेलनले बीमा क्षेत्रको विस्तारमा टेवा पुग्छ : अध्यक्ष चापागाँइ

Arthikbazar – अन्तराष्ट्रिय बीमा सम्मेलनले बीमा क्षेत्रको विस्तारमा टेवा पुग्ने बीमा समितिका अध्यक्ष चिरन्जीवि चापागाँइको दाबी छ । समितिका अध्यक्ष चापागाँइले सम्मेलनमा बीमा क्षेत्रको कमी कमजोरी केलाएर यस क्षेत्रको थप विकास र विस्तारमा टेवा पुग्ने बताएका हुन् । विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरुको २१ औं सम्मेलनको उद्घाटनसत्रमा अध्यक्ष चापागाँइले यस्तो भनाई राखेका हुन् । सम्मेलनवाट थप […]

विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरुको २१ औं अन्तर्राष्ट्रिय बीमा सम्मेलन काठमाडौंमा सुरु

Arthikbazar – विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरुको २१ औं अन्तराष्ट्रिय बीमा सम्मेलन आज देखि सुरु भएको छ। विकासशील राष्ट्रका बीमा र पुनर्बीमा कम्पनीहरुको संगठन (एआईआरडीसी) ले नेपालमा गर्न लागेको सम्मेलन दुई दिनसम्म चल्नेछ। १८ बर्षपछि नेपालमा यो सम्मलेन भएको हो । उक्त सम्मेलनमा बीमा क्षेत्रको नियामक निकायका प्रतिनिधि, विदेशी बीमा विज्ञ, बीमाक्षेत्रसँग सम्बन्धित सरोकारवालाहरु सहभागी छन् । […]