प्रविधी

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

Arthikbazar.com – हामीमध्ये धेरैलेLexar नामक ब्राण्डका बारेमा नसुनेका पनि हुनसक्छौँ । मेमोरी कार्डको बजारमा प्रायः सानडिस्क, किंग्स्टन, वेस्टर्न डिजिटल लगायतका ब्राण्डहरुले प्रभुुत्व जमाएका छन् । तर अमेरिकाको लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शो २०१९ मा यो कम्पनी Lexar ले दुनियाका अन्य चर्चित तथा प्रतिस्पर्धी कम्पनीहरुर्ला माथ खुवाएको छ । लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता […]

सबैभन्दा बढी नम्बर ल्याएर नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त

Arthikbazar.com –  नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीनजना मध्ये सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई मन्त्रिपरिषदले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो । सरकारले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो । समितिले अन्तिम तीनजनामा नम्बरका आधारमा डिल्लीराम अधिकारी, बुद्धि […]

सावधान ! यी हुन् सबैभन्दा कमजोर पासवर्ड : सूचनाका लागि सबैले सेयर गरौ

Arthikbazar.com – यो वर्ष सन् २०१८ मा सबैभन्दा धेरै ह्याक भएका वा सर्वाधिक कमजोर पासवर्डको खुलासा भएको छ । साइबर सेक्योरिटी फर्म स्प्लास डाटाले यसको खुलासा गरेको हो । वर्षको सबैभन्दा कमजोर पासवर्डको सूचिमा १२३४५६ सबैभन्दा अगाडि रहेको छ । १२३४५ सबैभन्दा कमजोर पासवर्डको पहिलो स्थानमा रहेको यो लगातार पाँचौँ वर्ष हो । त्यस्तै password  […]

यो वर्ष दुनियाँबाट धेरै प्रविधिहरु समाप्त भए

Arthikbazar.com – अरु क्षेत्रमा जस्तै विज्ञान र प्रविधिको क्षेत्रमा पनि धेरै प्रविधि तथा ग्याजेटहरु आउँछन् र अस्ताउँछन् । हालैका महिनाहरुमा पनि दुनियाँबाट धेरै प्रविधिहरु समाप्त भएर गए । यसरी हराएर गएकामध्ये कतिपयले कुनै समय प्रविधि जगत तथा हाम्रो जीवनमा ठूलै प्रभाव पारेका थिए । पछिल्लो समयमा समाप्त भएका १० वटा प्रविधि तथा ग्याजेट यी हुन्ः […]

चीनमा आइफोन बिक्रीमा प्रतिबन्ध लगाउन अदालतको आदेश

Arthikbazar.com – चीनको एउटा अदालतले अमेरिकी स्मार्टफोन निर्माता एप्पलका केही मोडलका फोन चीनमा आयात र बिक्री गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ। अमेरिकी माइक्रो चिप निर्माता क्वालकमले एप्पलका केही फोनमा आफ्नो नाममा रहेको प्याटेन्ट चोरी गरेको आरोप लगाउँदै मुद्दा दायर गरको थियो। उक्त मुद्दामा सुनुवाइ गर्दै अदालतले सो आदेश दिएको सिएनएनले उल्लेख गरेको छ। अदालतको […]

टेलिकमको फोरजी विस्तार : दुवै चिनियाँ कम्पनीलाई मिलेर आउन सञ्चार मन्त्रीको निर्देशन

Arthikbazar.com –  नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को फोरजी विस्तारका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दुवै कम्पनीलाई मिलेर आउन निर्देशन दिएका छन्। उनले चाइनिज कम्पनी जेडटीई टेक्नोलोजी र चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल (सीसीएसआई) लाई मिलेर आएको खण्डमा दुवैलाई टेन्डर दिन सकिने बताए। अन्यथा जुन कम्पनीले एक वर्षमा काम सक्छ त्यसैलाई दिने उनले बताए। यसअघि नेपाल […]

सेल्फी एक्स्पर्ट ओपो ए७ को प्रि–अर्डर खुल्ला

Arthikbazar – सेल्फी एक्स्पर्ट ओपोले नेपाली बजारमा ए सिरिजका स्मार्टफोन्स अन्तर्गत आफ्नो नयाँ उत्पादन ए ७ सार्वजनिक गर्दै गर्दा प्रि–अर्डर खुल्ला गरेको छ । कम्पनीका अनुसार समस्त नेपालीहरुको महान चाड तिहारका अवसरमा शक्तिशाली ब्याट्री र प्रिमियम डिजाइन सहितको ओपो ए७ विशेष मितब्ययी मूल्यमा सार्वजनिक गर्न लागिएको हो । ईच्छुक उपभोक्ताका लागि कम्पनीले नयाँ फोनको प्रि–अर्डर […]

स्मार्ट स्पिकरको दौडमा गुगल अगाडि

Arthikbazar – गुगल होम, अमेजन इको तथा एप्पल होमपड जस्ता स्मार्ट स्पिकरले विस्तारै लोकप्रियता हासिल गरिरहँदा गुगलले बजारमा सुरुवाती अग्रता कायम गरेको छ । पछिल्लो त्रैमासिक रिपोर्ट अनुसार गुगलको होम मिनी विश्वमा सबैभन्दा बढी बिक्री हुने स्मार्ट स्पिकर बनेको छ । सन् २०१८ को दोश्रो त्रैमासिकमा गुगलको होम मिनी स्मार्ट स्पिकर सबैभन्दा धेरै बिक्री भएको […]

टेलिकमको प्याकमा नयाँ अफर : वाइम्याक्स भयो थप आकर्षक

Arthikbazar – नेपाल टेलिकमले असोज १ गतेदेखि इन्ट्रानेट लिज सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रमोसनल अफर लागू गर्ने भएको छ । कर्पोरेट ग्राहकहरुले नेपाल टेलिकमको आईपी नेटवर्क प्रयोग गरी आफ्नो मल्टिपल प्वाइन्टहरु कनेक्ट गर्नको लागि इन्ट्रानेट लिज सेवाको उपयोग गर्न सक्छन् । बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई कम […]

अब आईफोनमा पनि डबल सिम, यस्ता छन् विशेषता : आईफोन सेभेन र एटको मूल्य घट्यो

Arthikbazar – । एप्पलले पहिलो पटक दुईवटा सिमकार्ड लाग्ने आईफोन सार्वजनिक गरेको छ । बुधबार राति सनफ्रानसिस्कोमा आयोजित विशेष कार्यक्रममा एप्पलले आईफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आर मोडल सार्वजनिक गर्‍यो । यीमध्ये एक्स एस र एक्स एस म्याक्समा डबल सिमकार्ड सपोर्ट गर्दछ । तीनवटै फोनमा फेस डिटेक्सनको फिचर भएकाले सुरक्षित मानिएको छ […]