पर्यटन

नेपाल वायु सेवा निगमको अन्तर्राष्ट्रिय उडानमा छुट

Arthikbazar.com – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई टिकटमा छुट दिने भएको छ । निगमले काठमाडौँ-बैंकक-काठमाडौँ यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्रि इन ग्रुप फाइप’ योजनाअन्तर्गत पाँच जनाको समूहमा टिकट खरीदमा एक जनालाई टिकट निःशुल्क गराउने भएको हो । आगामी तीन महीना (जनवरी, फेबुअरी र मार्च) सम्म यो […]

१७ देशका पर्यटन व्यवसायी बुद्ध जन्मस्थल लुम्बिनीमा

Arthikbazar.com – बुद्ध जन्मस्थल लुम्बिनीमा इन्टरनेसनल बुद्धिस्ट ट्राभल मार्ट (पर्यटन बजार) शुरु भएको छ । मार्टको शुक्रबार (आज) लुम्बिनीस्थित पवित्र उद्यानमा औपचारिक उद्घाटन हुंदैछ । नेपालका विभिन्न पर्यटकीय गन्तव्य अवलोकनपछि १७ देशका पर्यटन व्यवसायी बुद्ध जन्मस्थल लुम्बिनीमा भेला भएका हुन् । तीन दिनसम्म चल्ने मार्टमा विभिन्न बौद्ध विद्धान, पर्यटन व्यवसायी लगायतले कार्यपत्र प्रस्तुत गर्नेछन् । […]

पर्यटन प्रवर्द्धन गर्न हात्ती महोत्सव

Arthikbazar.com – डिसेम्बर र जनवरीमा पर्यटकको चहलपहल धेरै कम हुन्छ। तर, क्षेत्रीय होटल संघ नेपाल चितवनले भने पर्यटकको संख्यामा कमी आउन नदिन हरेक वर्ष डिसेम्बरको अन्त्यमा हात्ती महोत्सव सञ्चालन गर्दै आएको छ। अफ सिजनमा पनि पर्यटक भित्र्याउने उद्देश्यले विगत १५ वर्षदेखि निरन्तररूपमा हात्ती महोत्सव आयोजना गर्दै आएको संस्थाले यो वर्ष पनि महोत्सवको १५औं संस्करण आयोजना […]

TAAN provides relief worth 6 million

Arthikbazar.com-  The Trekking Agencies’ Association of Nepal (TAAN) has provided Rs 6 million relief amount to families of the workers who lost their lives during trekking. Twelve families of the workers who died in course of trekking along the route of Annapurna, Upper Dolpa, Sagarmatha, Manaslu, among others were provided Rs 500,000 each. The relief amount […]

त्रिभुवन विमानस्थलको धावनमार्ग पुनर्स्थापना चिनियाँ कम्पनीले गर्ने

ARTHIKBAZAR – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुनस्र्थापना गर्न कम्पनी छनोट भएको छ । चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो ट्रक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यसको जिम्मेवारी पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन-वेको पुनर्निर्माण गर्ने जिम्मा पाएको हो । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमका अनुसार अब सोमबार नै कम्पनीसँग ठेक्काका लागि सम्झौता […]

ग्लोबल आइएमई बैंकका ग्राहकले चन्द्रागिरि केबुलकारमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स बीच केबुलकारको टिकट खरिदमा छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मंगलबार उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरे । उक्त सम्झौता पश्चात ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहकले चन्द्रागिरिको थानकोट स्थित काउण्टरबाट […]

त्रिभुवन विमानस्थलमा ६२ वर्षे धावनमार्ग र आईकाओको ६६ प्रतिशत अंक : अबैज्ञानीक र शंकास्पद

आर्थिक बजार – पब्लिक सेक्टर इनोभेटर ई. दिपेन्द्र कंडेलले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अहिलेसम्म पनि ६२ वर्षे पूरानो धावनमार्ग यथावत रहनु र अन्तर्राष्ट्रिय नागरिक उड्ययन संस्था (आईकाओ) ६६ प्रतिशत अंकले उसको भूमिकामाथि नै शंका पैदा भएको बताएका छन् । मंगलबार अपरान्ह ई. कंडेलले आफूले नागरिक उड्यन प्राधिकरणको सुधारको लागि गरिरहेको कामबारे जानकारी दिन पत्रकारहरुसँग संक्षिप्त कुराकानी […]

चिनियाँ जहाजले ४ वर्षपछि बल्ल गर्‍यो लुक्लामा परीक्षण उडान

Arthikbazar –  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले १७ सिटे चिनियाँ जहाज काठमाडौं ल्याएको चौथो वर्षमा सोलुखुम्बुको लुक्लामा मंगलबार सफल परीक्षण उडान गरेको छ । निगमसँग रहेका १७ सिट क्षमतायुक्त चारथान ‘वाई १२–ई’ सिरिजका जहाजमध्ये पहिलो २०७१ कात्तिक १७ गते नेपाल आइपुगेको थियो । निगमले दुर्गम भेगका साना विमानस्थलमा उडाउने उद्देश्यले नै ती जहाज चीनसँग खरिद […]

दशैंको टिकट बुकिङ भोलिदेखि खुल्ने

Arthikbazar – दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिबाट खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी महासंघको बैठकले भोलि ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । यसअघि ५ गतेबाट गर्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले रोकेका थिए । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो […]

अन्तर्राष्ट्रिय उडानको लागि १० वर्षपछि लाइसेन्स खुल्दै : प्राधिकरण छुट्याउन सैद्धान्तिक सहमति 

Arthikbazar – सरकारले अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीको लाइसेन्स खोल्ने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय एयरलाइन्स अनुमति जारी गर्नका लागि आवश्यक शर्त तथा नियमावली (टीओर) संशोधन प्रस्ताव पास गरेसँगै लाइसेन्स खुल्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रत्येक ३ वर्षमा संशोधन गरिने भनेको कार्यविधि भन्डै १० वर्षपछि शुक्रबार संशोधन भएको हो । […]