जीवनशैली/राेचक विचित्र

भाद्र, असोज र कात्तिक महिना बालबालिकाको स्वास्थ्यमा खतरा

Arthikbazar – अहिले भाद्र महिना चलिरहेको छ । यो समयमा बालबालिकाको स्वास्थ्यमा विभिन्न खालका समस्याहरु देखिन्छन् । यो समयमा लाग्ने रुघाँ, खोकी, ज्वरोबाट बालबालिकालाई जोगाउन सकिएन भने निमोनियासम्म हुने सम्भावना । मौसम परिवर्तनको यो समयमा बालबालिकाको स्वास्थ्यमा देखिने समस्या, अपनाउनु पर्ने उपाय, उपचार र रोकथामको बारेमा बालस्वास्थ्य नर्सिङ विशेषज्ञ सुरक्षा सुवेदीले जानकारी गराएकी छिन् । […]

फोहोर जलाउनु हानिकारक

Arthikbazar – फोहोरमैला जलाउँदा त्यसले गम्भीर असर पुर्‍याउँदै आएको बताइएको छ । उपत्यकामा दैनिक पाँच सय मेट्रिक टन उत्सर्जन हुने फोहोरमध्ये तीन प्रतिशत जलाएर नष्ट गर्ने गरिएको छ । यसले वायु प्रदूषण भएर मानव स्वास्थ्यदेखि जलवायु परिवर्तनसम्म हुने सरोकारवालाको भनाइ छ । उपत्यकामा दैनिक काठमाडौं, भक्तपुर र ललितपुरमा गरी २० मेट्रिक टन फोहोर जलाउने गरिएको […]

विश्व कीर्तिमान बनाउन ५३ घण्टादेखि केसीको वक्तव्य जारी

आर्थिक बजार – सबैभन्दा लामो समयसम्म बोलेर विश्व कीर्तिमान बनाउने तयारीमा जुट्नुभएका अनन्तराम केसीले निरन्तर ५३ घण्टादेखि बोलीरहनुभएको छ । केसीको अभियान गोकर्णेश्वर-५, जोरपाटीस्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । आज बिहान ११ बजेसम्मको अभिलेखअनुसार उहाँले ५३ घण्टा बोली सक्नुभएको अभियानको संयोजन गरिरहनुभएका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिनुभयो । […]

यो हो दुनियाँकै महंगो वस्तु, एक ग्रामको मूल्य ५ सय खर्ब

आर्थिक बजार –  संसारको सबैभन्दा महंगो चिजको कुरा गर्दा सायद हीरा, प्लाटिनम आदि भन्नुहोला । तर यो दुनियाँमा हीरा तथा प्लाटिनमभन्दा कैयन गुणा धेरै महंगो एउटा वस्तु छ, जुन यति दुर्लभ हुन्छ कि एक ग्रामकै मूल्य सयौँ खर्ब रुपैयाँ पर्दछ । अर्थात् संसारको सबैभन्दा महंगो यो वस्तु एक ग्राम किन्नका लागि नेपालको झण्डै ३५ वर्षको कूल […]

प्रेमिकासँग माफी माग्दै सडकमा ठडिए एकैरातमा ३ सय होर्डिङ बोर्ड

आर्थिक बजार –  प्रेमिकासँग मनमुटाव भएको आवेशमा गम्भीर प्रकृतिका आपराधिक घटना हुने गरेको तपाईं/हामीले सुन्दै आएका छौं । हत्यादेखि चरित्र हत्या गरेकोसम्मका खबर समाचारका रुपमा आइरहन्छन् । तर भारत पुणेस्थित पिंचरी–चिंचवाडका निलेश खेडेकर नामका एक युवकले आफ्नी प्रेमिकासँग मागेको माफी शहरभर चर्चाको विषय बनेको छ । नहोस् पनि किन ? खेडेकरले आफ्नी प्रेमिकासँग माफी माग्दै पिम्पले […]

ग्रहको दर्जा गुमाएको ‘यम’बारे रोचक तथ्य

आर्थिक बजार –  १८ फ्रेबुअरी १९३० देखि २००६ सम्म हाम्रो सौर्यमण्डलमा ९ वटा ग्रह भएको मानिन्थ्यो । यो ९ नम्बरको ग्रह प्लुटो थियो । तर अब यसलाई ग्रहको दर्जाबाट हटाइयो । यसको कारणबारे चर्चा पछि गरौंला, पहिला यसको खोज बारे चर्चा गरांै । पृथ्वीबाट अरुण ग्रह अति मद्धिम देखिने भएकाले हाम्रा पुर्खाहरूले यसलाई ग्रह नमानेर टाढाको […]

दाजुलाई किड्नी दिन भाइले गरे आत्महत्या, तर पनि भएन ट्रान्स्प्लान्ट

आर्थिक बजार–  भारतको गुजरात राज्यस्थित एक विद्यार्थीले दाजुको ज्यान बचाउनका लागि आफ्नो ज्यान नै दिएका छन् । १९ वर्षीय नैतिक तन्देल आफना बिरामी दाजुलाई किड्नी दान गर्न चाहन्थे । यसका लागि शनिवार उनले अस्पतालको कोठामा झुन्डिएर आत्महत्या गरे । तर उनको यो बलिदान चिकित्सकहरुका कारण काम लाग्न सकेन । चिकित्सकहरुले दाजुको शरिरमा प्रत्यारोपण गर्न नमान्दा उनको मृगौला […]

इतिहासकै क्रूर तानाशाह : जसलाई मान्छेको रगत नदेखी निद्रा लाग्दैनथ्यो

आर्थिक बजार – विश्वका इतिहास धेरै खूनी शासकहरुका कुकर्मले भरिएको छ । आफ्ना क्रूर महत्वाकांक्षा तथा अहंकारी इच्छाहरु पूरा गर्नका लागि ती कुख्यात शासकहरुले केही बाँकी राखेनन् । सनकी इच्छाहरु पूरा गर्ने बहानामा ती शासकका तरबारबाट धेरै निर्दोष मानिसका घाँटी छिनिएका कथाहरु इतिहासमा पढ्न पाइन्छ । यस्तैमध्येका एक तानाशाह हुन् व्लेड ड्राकुला । व्लेड रोमानियन साम्राज्यका […]

जब १२ वर्षको बालकबाट गर्भवती बनिन् ३४ वर्षकी महिला

आर्थिक बजार – घटना सन् १९९६ मा अमेरिकामा भएको हो । त्यस समय अमेरिकामा एकजना शिक्षिका निकै चर्चामा थिइन् । ३४ वर्षकी ती महिलाको नाम मेरी हो । उनी एक विद्यालयमा पढाउँथिन् । उनले पढाउने स्कुलमा एकजना १२ वर्षीय छात्रले पढ्थे । उनको नाम विली हो । मेरी र विलीबीच यतिधेरै सामिप्यता कायम भयो कि […]

बच्चा जन्माउन साइकल चढेर सरकारी अस्पताल पुगिन् मन्त्री

आर्थिक बजार  – न्यूजिल्याण्डकी एक मन्त्री सुत्केरी हुन साइकल चढेर अस्पताल पुगेकी छिन् । ४२ हप्ते गर्भवती जूली जेन्टर ग्रीन पार्टीकी सदस्य हुन् । कारमा धेरै मानिसहरुका लागि स्थान नभएकाले आफूले साइकलमा यात्रा गर्ने निर्णय लिएको  जेन्टरले जानकारी दिइन् । उनले श्रीमान्सँगको आफ्नो फोटो इन्टाग्राममा पोष्ट गर्दै लेखिन्, आइतबारको सुन्दर बिहानी ।’ यसै वर्षको जूनमा […]