आर्थिक

सेयर बजारमा ८.८५ अंकको गिरावट

Arthikbazar.com – सोमबार सेयर बजार ८.८५ अंकले घटेर १,१४४.२७ अंकमा कायम भएको छ । होटल बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ६४.९८ अंकले घटेको छ । दिनभरिमा १६२ वटा कम्पनीको १२ लाख ९ हजार ८ सय ६८ कित्ता सेयर ५ हजार ७ सय ९७ पटक खरिदविक्री हुँदा ३६ करोड ४३ […]

१६ बैंकले सार्वजनिक गरे वित्तीय विवरण : कसले कति कमाए

Arthikbazar.com – हालसम्म १६ वाणिज्य बैंकले चालु आर्थिक बर्षको दास्रो त्रैमासको विवरण प्रकाशित गरेका छन् । विवरण प्रकाशित गरेका बैंकले पुष मसान्त सम्ममा १६ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । उक्त अवधिमा बैंकहरुको मुनाफा १६ अर्ब ६० करोड भन्दा माथि पुगेको छ । १६ […]

सहयोगी विकास बैंकको नाफामा बृद्धि

Arthikbazar.com – सहयोगी विकास बैंक लिमिटेडले आफ्नो खुद नाफा गत त्रैमासीक को तुलनामा २९१ प्रतिशत बृद्धी गर्न सफल भएको छ । बैंकले मिति २०७५/१०/१४ गतेमा सार्वजानिक गरेको वितिय विवरणमा आ.व.२०७५/०७६ को पहिलो त्रौमासिक विवरण तुलनामा यो नाफा कमाउन सफल भएको हो । यस बैंकले गत त्रैमासिक २०७५/०७६ को असोज मसान्तमा भन्दा ११६.९८ प्रतिशतले यउभचबतष्यल उचयाष्त […]

कुन बैंकबाट पाउन सकिन्छ कम ब्याजदरमा ऋण

Arthikbazar.com – नेपाल राष्ट्र बैंकले कर्जा लगानी गर्दा आधार ब्याजदर भन्दा तल गएर लगानी गर्न नपाउने व्यवस्था गरेको छ । यदि विपन्न वर्ग कर्जा अथवा लघुवित्तलाई प्रदान गर्ने थोक कर्जा तथा राष्ट्रिय गौरवको योजनाहरुको माग भएको खण्डमा बेस रेटमै पनि बैंकहरुले कर्जा उपलब्ध गराउन पाउँछन् । तर अन्य क्षेत्रमा कर्जा लगानी गर्दा आधार ब्यााजदरमा केही […]

मेगा बैंकले खोल्यो एकैदिन १८ वटा नयाँ शाखा

Arthikbazar.com – मेगा बैंक नेपालले एकैदिन १८ वटा नयाँ शाखा कार्यलय विस्तार गरीे औपचारिक रुपमा कारोबार सुरु गरेको छ । बैंकले ४ वटा नगरपालिका र १४ वटा गाउँपालिकामा विस्तारित १८ वटा नयाँ शाखाको एकैदिन उद्घाटन गरिएको हो । जसमध्ये नगरपालिकाहरुमा तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र स्याङ्जाको भीरकोटमा मेगा बैंकको नयाँ शाखाले औपचारिक कारोबार […]

छोरीको बीमा गर्दै सरकार

Arthikbazar.com – छोरी हुर्काउन /प्रोत्साहन गर्नका लागी प्रदेश २ को सरकारले बीमा योजना सार्वजनिक गरेको छ । सरकारले उक्त प्रदेशका ८ वटै जिल्लामा यो कार्यक्रम सुरु गर्ने भएको छ । यो योजना अनुसार छोरीहरुको जन्मने वित्तिकै २० बर्षे बीमा योजना प्रदान गरिनेछ । उक्त बीमा योजनाको बिंमाक रकम १ लाख रुपैयाँ रहेको छ । प्रदेश […]

एसबिआई बैंक पनि अर्बपति क्लबमा

Arthikbazar.com – नेपाल एसबिआई बैंक  चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब माथि खुद नाफा कमाउँदै अर्ब कमाउने बैंककाे सूचीमा परेकाे छ। बैंकले अन्य आम्दानीका सूचकहरुमा पनि सुधार भएको छ भने खराब कर्जा अनुपात, काेषकाे लागत, आधार ब्याजदर र वितरण योग्य नाफामा भने गिरावट आएकाे छ। एसबिआई बैंकले आइतबार सार्वजनिक गरेको नेपाल फाइनान्सियल रिर्पोटिङ्ग स्टयाण्डर्ड […]

बैंकिङ/बीमा/पूँजीबजार सम्बन्धि प्रदर्शनी बुटवलमा सम्पन्न

Arthikbazar.com – बुटवलमा आयोजना गरिएको बैंकिङ/बीमा/पूँजीबजार सम्बन्धी प्रदर्शनी सम्पन्न भएकोे छ । वित्तीय जागरणः राष्ट्रिय अभियान’ अन्तर्गत मिडिया इन्टरनेशनलले माघ ११ र १२ गते आयोजना गरेको प्रदर्शनीमा बैंक, बीमा तथा सेयर बजार सम्बन्धी सेमिनार तथा सचेतना कार्यक्रम समेत भएको थियो । प्रदर्शनीमा बैंक, बीमा तथा सेयर बजार सम्बन्धि विविध जानकारी, बैंकिङ सेवा, बीमा सेवा, धितोपत्र व्यवसायी सम्बन्धि सेवा उपलब्ध गरिएको […]

साताको शेयर बजार : १अर्ब ५४ करोडको कारोवार

Arthikbazar.com –  धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १० लाख ६८ हजार ६८१ मूल्य बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर १६६ कम्पनीका ५३ लाख १९ हजार ७१३ कित्ता शेयर कारोवार भएको छ । कारोवार मापक नेप्से परिसूचक साताभर ६.१४ बिन्दुले घटेर एक हजार १७२.७७ बिन्दुमा पुगेको छ […]

नेपाल वायु सेवा निगमको अन्तर्राष्ट्रिय उडानमा छुट

Arthikbazar.com – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई टिकटमा छुट दिने भएको छ । निगमले काठमाडौँ-बैंकक-काठमाडौँ यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्रि इन ग्रुप फाइप’ योजनाअन्तर्गत पाँच जनाको समूहमा टिकट खरीदमा एक जनालाई टिकट निःशुल्क गराउने भएको हो । आगामी तीन महीना (जनवरी, फेबुअरी र मार्च) सम्म यो […]