अन्तर्वाता

विकास बैंक पनि बाणिज्य बैंक भन्दा कम छैनन् : विनय रिजाल

Arthikbazar.com – २२ बर्षे वित्तीय क्षेत्रमा अनुभव सम्हाल्नु भएका सहयोगी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ विनय रिजाल । एमबीए सम्मको अध्ययन गर्नुभएका रिजालसँग ‘क’ वर्गका बाणिज्य बैंकको विभिन्न महत्वपूर्ण विभागहरुको अनुभव छ । विभागीय प्रमुखको जिम्मेवारी सम्हालेको र विभिन्न तालिमको पनि अनुभव छ । एनबी बैंकको शाखा स्थापना गराएर निजीक्षेत्रको बैंकलाई जनकपुरमा पहिलो पटक भित्र्याउन […]

नेपालमा हेवी इक्विपमेन्टको आयातमा कडाइ गरिनुपर्छ : अध्यक्ष कुँवर

नेपाल हेभी इक्युपमेन्ट व्यवसायी संघका अध्यक्ष र हजुरलाई नमस्ते ट्रेड लिङ्कका संचालक हुनुहुन्छ ताराबहादुर कुँवर ।  यहाँ प्रस्तुत छ हजुरलाई नमस्ते ट्रेड लिङ्क कम्पनि बारे , नेपालमा हेवी इक्विपमेण्टका आवस्यकता र सरकारले यो क्षेत्रमा  गर्नुपर्ने कामबारे हजुरलाई नमस्ते ट्रेड लिङ्कका संचालक ताराबहादुर कुँवरसंग आर्थिक बजार डटकमका लागि अप्सरा गौतमले गरेको कुराकानी : हजुरलाई नमस्ते नाम […]

गाडी किन्दा अफर मात्र हैन भबिस्यको प्रतिफल र आरामदायी सुविधा हेर्नुपर्छ

अटो क्षेत्रमै एक दशक जागिरे जीवन बिताएर ब्यबसायिक यात्रामा लागि अटो क्षेत्र नै आफ्नो कर्म थलो बनाउनु भएकाजी. मोटर्स प्रा. ली. का प्रबन्ध निर्देशक हुनुहुन्छ कैलाश बाबु गेलाल। जागिर खाएर आफ्नो भविष्य राम्रो बनाउने भन्दा पनि अरुलाई पनि रोजगारी सृजना गरि अटो क्षेत्रमा लाग्नु भएका गेलाल हाल दुई वटा ब्रान्डका गाडी बेचिरहनु भएको छ । […]

बैकिङ्ग संसारकै विशिष्ट र उत्कृष्ट पेशा हो : रमेश जोशी

सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ रमेशप्रसाद जोशी । सिन्धु विकास बैंक ५ जिल्ला कार्य क्षेत्र भएको निजी स्तरको बैंक हो । राष्ट्र बैंकको नीति निर्देशन भित्र रहेर शाखा विस्तार, निक्षेप संकलन तथा कर्जा लगानी कार्य गर्दै आएको बैंकले वित्तीय साक्षरता, बैंकिङ पहुँच लगायत सर्वसाधारणहरुको आवश्यकतालाई मध्यनजर गर्दै आएको छ । यसैबीच, बैंकका भावी […]

सरकारको काम प्रति जनतामा एकदमै बितृष्णा फैलिएको छ : रामहरी खतिवडा

पूर्व सांसद रामहरि खतिवडा नेपाली कांग्रेसका युवा नेता हुन् । गत चुनाव पछी अहिले ओखलढुङ्गा जिल्लालाई केही परिवर्तनको आभाष दिन सफल भएका छन्, । भन्छन्, संसदभित्र प्रतिनिधित्व गर्न नसकेपनि जिल्लाको सेवामा निरन्तर खटिरहेको छु र खटिरहने छु । यसै सन्धर्बमा वर्तमान राजनैतिक घटनाक्रम , ओली सरकारको पाँच महिने कार्यकाल र नेपाली कांग्रेसका एजेण्डा लगाएतका विषयमा […]

सरकारले काम नगर्ने ठेकेदार र अपराधिहरुको संरक्षण गरिरहेको छ : सिपी मैनाली

एउटा जमाना थियो, जतिबेला वाम नेता सीपी मैनाली वर्तमान प्रधानमन्त्री केपी ओलीभन्दा सिनियर नेता थिए, एउटै पार्टीका ।अहिले ‘नेकपा माले’ नामको सानो पार्टी चलाएर राजनीतिमा क्रियाशील भएर बसेका छन् । राजनीतिक नेतृत्वका हिसाबले सीपी मैनालीलाई असफल भनेता पनि राजनीतिक विश्लेषकका रुपमा हेर्ने हो भने उनी सफल विश्लेषकै हुन् भनेर चिन्न सकिन्न्छ । यसै सन्धर्बमा वर्तमान […]

राजनीति एउटा शुद्ध सेवाको काम हो : सार्क पुर्वमहासचिव – थापा

अर्जुन बहादुर थापा (सार्क पुर्वमहासचिव) वाल्यकाल बारे केही भनिदिनुस् न ? म भक्ति थापाको सातौँ पुस्ता हो । मैले प्राथमिक शिक्षा गाउँमै गरे । ६ कक्षा मामाघर बन्दीपुर मा पढें । फेरी ७ र ८ भानु हाईस्कुल मै पढें पछि भीक्त थापाको नाममा विद्यालय खुल्यो र ९ र १० त्यहीँ पढे । म सधै कक्षामा […]

राजनितिको ज्ञान भएका विद्यार्थीले समाज बुझ्न सक्छ : रञ्जित तामाङ

स्थाइ घर झापा कर्मथलोे काठमाडौं बनाउनु भएका नेपालको विद्यार्थी आन्दोलनलाई नयाँ उचाई दिने लक्ष्यमा रञ्जित तामाङ जनयुद्धदेखि शान्ति प्रक्रियाका १० वर्षसम्म निरन्तर राष्ट्र, राष्ट्रियता, जनजीविका र युवाविद्यार्थीका पक्षमा लडिरहेका छन् । संगठनप्रतिको समर्पण र लगनशीलताकै कारण रञ्जित तामाङ अखिल क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्षमा निर्वा्चित भएका हुन् । नेकपा माओवादी केन्द्रको आन्तरिक संगठनमा निर्वाचनमार्फत […]

स्विजरल्याण्ड बनाउने सपना देख्नु भन्दा पनि नेपाललाई साच्चिकै नेपाल बनाऊ : सरोज कुमार सर्मा

महोत्तरी जिल्लाको विकट गांउ घर भएका धेरै यातना र दुख्ख भोगी दुख्ख सुख्ख भारतमा अध्ययन गरेर कर्मथलो काठमाडौं बनाउदै आउनु भएको छ । उहांको पृष्ठभुमी र राष्ट्रीय सहकारी विकास बोर्डमा सह अधक्ष्यको जिम्मेवारी पाए पछी राज्यले दिएको २ कार्यकाल अथवा ८ वर्षसम्मको जिम्मेवारी पुरा गर्दै २०७४ असोज २० गते राज्यको नियम अनुसार आफुले सम्हालेको जिम्मेवारी […]

नेपालमा मात्र १८ प्रतिशत मानिसले शुद्द पानी पिउछन् : खानेपानी गुणस्तर शाखाका प्रमुख

काठमाडौं उपत्यकामा वसोवास गर्ने मानिसको स्वाश्थ्य प्रतिकुल असर पार्ने धेरै कुराहरु छन् । मानव स्वाश्थ्यमाथी जानेर वा नजानेर सरकारी पक्ष ,व्यापारी उधोगी र स्वयम सर्वसाधारणको अशिक्षा र हेलचेक्राइले मानिसको स्वास्थ्यमा दिन प्रतिदिन प्रतिकुल असर पारिरहेको छ । उपत्यकाको हावा,पानी, खानेकुराहरु प्रदुषित छन् तर,यसको नियन्त्रणमा न त कसैले सकृयता देखाए । न चासो नै । मानिसको […]