अटो

नक्कली स्पेयर पार्टस प्रयोग नगर्न बजाजको अनुरोध

Arthikbazar.com – बजाजले सस्तो मूल्यमा पाइने नक्कली स्पेयर पार्टस् प्रयोग नगर्न सुझाव दिएको छ । ‘आमउपभोक्ताले नक्कली र जेन्यून स्पेयर पार्टसको भिन्नता पहिचान गर्न पनि सक्दैनन् । हुन पनि हो नक्कली र जेन्यून स्पेयर पार्टस्हेर्दा उस्तै देखिन्छन् पनि,’ कम्पनीले भनेको छ, ‘त्यसैले बजाजका आधिकारिक डिलर वा आधिकारिक बजाज सर्भिस सेन्टरबाट स्पेयर पार्टस् खरिद गर्नु नै […]

जेसीबीका चार थरिका विश्वस्तरीय निर्माण उपकरण सामाग्री नेपालमा

Arthikbazar.com –   जेसीबीले नेपालमा आफ्नो कनम्याकको पहिलो संस्करणसँगै निमार्ण सम्बन्धी उपकरण तथा मिशिनहरुको प्रस्तुत गर्‍यो । प्रदशन गरिएका उक्त विश्वस्तरीय तथा उच्च प्रावधिकयुक्त मिशिनहरुले नेपालमा पूर्वाधार निर्माण सामाग्रीहरुको बढ्दो माग पुरा गर्नेछ । यसका साथै जेसीबीले एमएडब्लुभुमी उत्खन्नन मेसिनको नयाँ डिलरसिप भवन पनि उद्घाटन गरेको छ । ३०,००० वर्ग फुटमा फैलिएको यो भवनले नेपालमा लगानी […]

बजाज पल्सर एनएस १६० (ट्वीन डिस्क) नेपालमा

ARTHIKBAZAR – बजाज मोटरसाइकलको लागि आधिकारीक बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर एनएस १६० ट्वीन डिस्कलाई नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । यसमा २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न चार कलर भेरिएन्टमा बजारमा उपलब्ध रहेको छ । बजाजको पल्सर एनएस १६० टिडिलाई चार कलर भेरियन्टमा ल्याईएको छ । जसमा प्यासन […]

२० वर्षपछि नयाँ अवतारमा आयो हुण्डाईको ‘स्यान्ट्रो’

arthikbazar – हुण्डाईले आफ्नो लोकप्रिय ह्याचब्याक ‘स्यान्ट्रो’लाई नयाँ अवतारमा बजारमा उतारेको छ । २०१४बाट उत्पादन बन्द भएको स्यान्ट्रो ४ वर्षपछि सन् २०१८मा नयाँ अवतारमा बजारमा आएको हो । पहिलो उत्पादनको २० वर्षपछि फेरि स्यान्ट्रो ‘नयाँ जीवन’ लिएर आएको छ । कम्पनीले स्यान्ट्रो कारलाई सन् १९९८ मा पहिलोपटक बजारमा ल्याएको थियो । कम्पनीले स्यान्ट्रोको उत्पादन बन्द […]

हुण्डाईद्वारा हाईवे एसुरेन्स क्याम्पकाे अायाेजना

ARTHIKBAZAR – नेपालको लागि हुण्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनटल प्रालीले  हुण्डाई हाइवे एसुरेन्स फ्रि चेक अप क्याम्प आयोजना गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले आफ्ना ग्राहक वर्गका लागि राजमार्गका विभिन्न स्थानमा  हुण्डाई गाडीको फ्रि चेक अप क्याम्प स्थापना गरेको छ । दशैंमा आफ्नो परिवारजन तथा इस्टमित्रसँग मनाउने उद्देश्यले आफ्नो हुण्डाई गााडीमा […]

दसैँ तिहारका लागि महिन्द्राको ‘मूल्य कति, स्क्र्याच गरी आउँछ जति’ योजना

Arthikbazar – महिन्द्रा टु ह्विलरको आधिकारिक विक्रेता अग्निमोटो इन्कले दसैं, तिहार तथा छठ पर्वको अवसरमा ‘मूल्य कति, स्क्र्याच गरी आउँछ जति’ योजना ल्याएको छ । यस योजना अन्तर्गत हरेक महिन्द्रा टु ह्विलरका खरिदकर्ताहरुले कुपन स्क्र्याच गरी आफूलाई परेको रकममा मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्नेछन् । नेपाल अधिराज्यभर सीमित अवधिको लागि लागू गरिएको यो योजना […]

सुजुकी बाइक तथा स्कुटर किन्दा जापान जान पाइने

Arthikbazar – सुजुकी बाइक तथा स्कुटर किन्दा जापान घुम्ने लगायतका विभिन्न अवसर पाइने भएको छ । सुजुकीको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले दसैं तिहार जस्ता चाडपर्वको अवसरमा ‘दसैं तिहारमा सुजुकी सरर, पुरा भो जापान जाने रहर’ नामक स्किम ल्याएको छ । नेपाल भरका कुनै पनि सुजुकी सोरुमबाट सुजुकीका बाइक तथा स्कुटर खरिद गर्दा मोटरसाइकलमा […]

भेस्पा र अप्रिलिया किन्दा युरोप ट्रिप, स्कुटर र क्यास ब्याक सम्म अफर

Arthikbazar – नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक वितरक डी लाइफस्टाइल्सले दसैं तिहार लगायतका चाडपर्वको अवसरमा ‘युरो फेस्ट ७५’ नामक फेस्टिभ स्किम ल्याएको छ । यस अन्तर्गत भेस्पा र अप्रिलिया स्कुटर खरिद गर्दा ग्राहकले ३३ हजार रुपैयाँ सम्मको फाइदा पाउने बताइएको छ । यसमा निःशुल्क एसेसरिज र एक्सचेन्ज बोनस उपलब्ध हुनेछ । ती मध्ये २३ […]

अप्रिलिया रोड ट्रिप हुने

Arthikbazar –  नेपालमा अप्रिलिया स्कुटरको आधिकारिक वितरक डी लाइफस्टाइल प्रालिले ‘अप्रिलिया रोड ट्रिप’ गर्ने भएको छ । हिजो आयोजित एक कार्यक्रममा डी लाइफस्टाइलकी असिस्टेन्ट म्यानेजर दीक्षा श्रेष्ठले अप्रिलिया स्कुटरमा देशव्यापी टुर आयोजना गर्न लागेको जानकारी दिइन् । उनका अनुसार असोज १ देखि २० गतेसम्म ‘अप्रिला रोड ट्रिप’ सञ्चालन हुनेछ। ‘अप्रिलिया रोड ट्रिप’ काठमाडौंबाट सुरु भई […]

भारतकै पहिलो इलेक्ट्रिक हाइपर कार आयो

Arthikbazar – भारतकै पहिलो अल–इलेक्ट्रिक हाइपर कार वाजिरानी सुल सार्वजनिक गरिएको छ । वाजिरानी अटोमोटिभद्वारा डिजाइन गरिएको सो हाइपर कार फोर्स इन्डिया एफ वान टिम र टायर निर्माता कम्पनी मिसेलिनको सल्लाह अनुसार निर्माण गरिएको हो । कम्पनीका सह–संस्थापक र चिफ डिजाइनर चंकी वाजिरानीले यसको डिजाइन गरेका हुन् । तौल कम गराउनका लागि यसलाई कार्बन फाइबर […]