५ अर्बको कारोबार गर्दै सकियो नाडा अटो-शो : आँखा गाडीमा भन्दापनि युवतीतिरै (फोटो फिचर)

arthikbazar – यो वर्षको नाडा अटो-शो आइतबार सकिएको छ । भृकुटीमण्डपमा भव्यतापूर्वक सकिएको शोमा झण्डै ५ अर्बको रुपैयाँ बराबरको कारोबार भएको अनुमान छ ।

गतवर्ष भन्दा यो वर्ष कारोबार बढेेको व्यवसायीको भनाइ छ । यो वर्ष ८ गाडी बुक भएका छन् भने १६ सय बाइक पनि ग्राहकले बूकिङ गरेका नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले आर्थिक बजार डटकमलाई बताए ।

(फोटो फिचर)

यसमा तपाइको मत