कीर्तिपुरमा दुई बालिकालाई ४ दिन देखि बन्धक बनाएर बलात्कार

Arthikbazar – काठमाडौंको कीर्तिपुरमा दुई जना बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । अर्का एक फरार छन् ।

पक्राउ पर्नेमा कीर्तिपुर-७, हनुमानघाट बस्ने २५ वर्षीय हेम खत्री छन् । महानगरीय प्रहरी वृत्त कीर्तिपुरको टोलीले उनलाई आइतबार नियन्त्रणमा लिएको हो।

प्रहरीले पीडित बालिकाहरुको उद्दार गरेको छ । १४ र १३ वर्षका ती दुई बालिका ४ दिन देखि हराइरहेका थिए ।

यसमा तपाइको मत